Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने जापानको घोषणा

    थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने जापानको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । जापानले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको छ ।

    लण्डन पुगेका जापानका प्रधानमन्त्री फुमियो किशिदाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटपछि यस्तो घोषणा गरेका हुन् ।



    किशिदाले रुसले हिंसाको परिणाम भोग्नुपर्ने बताए । यसका साथै उनले रुसको आक्रामकता युरोपका लागि मात्र समस्या नभएको बताए ।



    जापान र यसका सहयोगीहरूले इण्डो–प्यासिफिक क्षेत्रमा बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासलाई कहिल्यै सहन नहुने पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार