Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माधव नेपालले भने – आत्तिनुपर्ने छैन, तर समीक्षा गरिन्छ

    माधव नेपालले भने – आत्तिनुपर्ने छैन, तर समीक्षा गरिन्छ

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 876
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन परिणामबाट आत्तिनु नपर्ने बताएका छन् ।

    मंगलबार पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनु नपर्ने बताएका हुन् ।



    उनले पार्टीभित्र र गठबन्धनमा निर्वाचनमा भएको सहकार्यबारे गम्भीर समिक्षा गर्ने भन्दै कतिपय ठाउमा राम्रो भएपनि अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार