Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन्।

    शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्।



    आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गर्नुपर्ने भन्दै आन्दाेलन गरिरहेका छन् ।



    अहिले प्रहरी कलेजमा पुगेको छ।आक्रोसित विद्यार्थीहरुले गौशलास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार