Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारद्वारा दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने घोषणा

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने घोषना गरेकि हुन् ।

शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणास्तर वृद्धि, भौतिक पुर्वाधार विकास र अतिरिक्त क्रियाकल सञ्चचालन गर्ने समेत घोषणा गरिन् ।

यस्तै सरकारले दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077