Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नीति तथा कार्यक्रम : नागरिकता विधेयक अघि बढाउने घोषणा

काठमाडौं । नागरिकता विधेयक अघि बढाइने भएको छ ।

सरकारले नीति तथा कार्यक्रममार्फत नै सो विधेयक अघि बढाउने घोषणा गरिएको हो ।

सरकारको आर्थिक वर्ष ०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्या भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा यस्तो घोषणा गरेकी हुन् ।

'नागरिकता विधेयकलाई सहमतिका आधारमा अघि बढाई कार्यान्वयन गरिनेछ,' सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077