Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मन्त्री बडूको अभिव्यक्तिबाट अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्यरमान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

मन्त्री दिलेन्द्र प्रसाद बडूलाई लक्षित गर्दै संसदीय मूल्यरमान्यता विपरीतका शब्द हटाउन सभामुख सापकोटाले निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादि शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदले आपत्ति जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077