Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सरकारले दीर्घकालीन योजना ल्याउन जाँगर देखाएन : गोकर्ण विष्ट

    सरकारले दीर्घकालीन योजना ल्याउन जाँगर देखाएन : गोकर्ण विष्ट

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 747
    SHARES

    काठमाडौँ। नेकपा एमालेका नेता गोकर्ण विष्टले वर्तमान सरकार दीर्घकालिन नीति तथा योजना ल्याउन जाँगर नदेखाएको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै विष्टले वर्तमान गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालिन महत्वको आयोजना समेट्न जाँगर नदेखाएको बताएका हुन् ।



    सरकारले युवाहरूलाई देशमै स्वरोजगार बनाउने र यही राख्नेगरी योजना नल्याएको उनले गुनासो पोखे ।



    देशका प्रतिभाशाली युवाहरू विकसित देशतर्फ र मध्यमस्तरका युवाहरू अरबी देशहरुमा गइरहेको उनले बताए । जसले गर्दा नेपाली श्रम प्रयोग गरेर अरबका मुरुभूमीहरू विकसित भूमिमा परिवर्तन भइरहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार