Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले भने - एमसीसी अब अभिन्न अंग भइसक्यो, यसमा थप प्रश्न छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब अभिन्न अंग भइसकेको बताएका छन् ।

संसदमा उठेका प्रश्नको जवाफमा उनले अब यसमा थप प्रश्न नरहेको बताएका हुन् ।

त्यस्तै उनले चीनको सहयोगले दिने बीआरआई ऋण हो देशले धान्न सक्छ कि सक्दैन भन्नेमा राष्ट्रिय सहमतिको खोजी हुने बताए।

‘एमसीसीका सम्वन्धमा अभिन्न अंग भइसकेको व्याख्यात्मक घोषणा भएको छ,'उनले भने, ‘बीआरआई ऋण हो। राष्ट्रिय सहमति गर्ने हो । यो राष्ट्रले धान्न सक्छ कि सक्दैन सहमतिको खोजी हुन्छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077