Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।

    संघीय संसदको बैठकबाट आज बहुमतले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।



    नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएपछि सो प्रस्ताव पारित भएको हो ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ १० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार