Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नदीमा डुवेर धनगढीमा दुई बालकको मृत्यु

काठमाडौं । धनगढीमा नदीमा डुवेर दुई बालकको मृत्यु भएको छ।

मोहना नदीको चटकपुर-राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुवेर दुई बालकको ज्यान गएको हो।

प्रहरीका अनुसार धनगढी-३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुवेर मृत्यु भएको हो।

पुलमुनि नुहाइरहेका बेला उनीहरु दुवै नदीमा डुवेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077