Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • अब ६८ वर्ष उमेर पुगेकाले पनि वृद्धभत्ता पाउने

    अब ६८ वर्ष उमेर पुगेकाले पनि वृद्धभत्ता पाउने

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 903
    SHARES

    फाइल फोटो

    काठमाडौं । अब ६८ वर्ष उमेर पुगेकाले पनि वृद्धभत्ता पाउने भएका छन्।

    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ८० को आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै  ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए ।



    यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो ।



    सामाजिक सुरक्षा अन्तर्गत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । भत्ता रकम भने बढाइएको छैन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार