Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

    वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 972
    SHARES

    काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

    दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।



    वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।



    यही वैशाख १३ गतेदेखि वाग्मती प्रदेशसभाको दशौँ अधिवेशन सुरु भएको छ । यो बजेट अधिवेशन हो ।

    चालु अधिवेशनको दोस्रो दिन शनिबार दुई बैठक सञ्चालन भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार