Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीको पूर्वस्थायी समितिको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी समितिका सदस्यहरूको बैठक आज बस्दैछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्न लागेको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ ।

यसअघि शनिबारका लागि तय भएर स्थागित भएको बैठक आजका लागि सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077