Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु

    नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 792
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ ।

    पार्टी कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थानीय चुनावको समीक्षासहित आगामी संघीय निर्वाचनमा पार्टीको रणनीतिका सम्बन्धमा छलफल हुने पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।



    यसअघि बसेको पार्टीको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा गर्न सबै प्रदेशमा १–१ जना सचिवालयका सदस्यहरूलाई खटाउने निर्णय गरेको थियो ।



    समाजवादीले गठबन्धनबाट आफूहरुलाई धोका भएको बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार