Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको हुँ : रवि लामिछाने

    राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको हुँ : रवि लामिछाने

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 822
    SHARES

    काठमाडौं । पत्रकारीता छाडेर नयाँ पार्टी घोषणा गरेका  रवि लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् ।

    मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरे ।



    राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा भएको र राजनीतिको हिलो सफा गर्न आफु हिलोमा डुबुल्की मारेको उनले बताए ।



    उनले भ्रष्टाचार मुद्दाका फाइल टकटकाएर जानका लागि सहयोग गर्न आग्रह गरे । टेलिभिजन पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिनुस् भन्दा पनि नसप्रिएको बताउँदै आफै राजनीतिमा आएको लामिछानेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार