Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रवि लामिछानेको पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव

    रवि लामिछानेको पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 825
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् ।

    काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए ।



    उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएको जानकारी द‍िए ।



    पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार