Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • शुक्रबार तोलामा ३०० रुपैयाँले घट्यो सुनको मुल्य

    शुक्रबार तोलामा ३०० रुपैयाँले घट्यो सुनको मुल्य

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 723
    SHARES

    फाइल फोटो

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।



    घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यस्तै यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार