Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुन: सर्यो माओवादी केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ ।

आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको हो ।

यसअघि जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेका लागि सारिएको थियो ।

पार्टी कार्यालयका अनुसार असार १९ गते विहान ११ बजे बैठक तीन दिनसम्म चल्नेछ ।

केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता पाउने बताएको छ ।

अरु पार्टी पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी प्रदेश र संघको चुनावपछि गर्ने माओवादी तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077