Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 834
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ बढेको जानकारी दिएको हो ।

    महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।



    जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ ।



    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ८०० रुपैयाँ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार