Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला साफ च्याम्पियनसिप २०२२ नेपालमा गर्ने निर्णय

काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ  ।

ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

प्रतियोगिता भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुने भएको हो ।

यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको थियो । शनिवारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077