Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको दक्षिणी क्षेत्रमा शक्तिशाली आँधी, जनजीवन प्रभावित

एजेन्सी । चीनको दक्षिणी क्षेत्रमा शक्तिशाली आँधीले जनजीवन प्रभावित पारेको छ ।

देशको सबैभन्दा धेरै जनसंख्या भएको प्रान्त गुआङदोङ लगायत क्षेत्रमा उच्च वर्षा र बाढीको प्रकोपको खतरा रहेको मौसमविद्‍हरूले पूर्वानुमान गरेका छन् ।

यस क्षेत्रमा शनिबार १५ देखि २० किलोमिटर प्रतिघण्टाको दरले चाबा आँधी उत्तरपश्चिम क्षेत्रतर्फ फैलिरहेको छ ।

चिनियाँ राष्ट्रिय मौसम विज्ञान केन्द्रले आँधीबारे जानकारी दिँदै आम नागरिकलाई शतर्क रहन पनि सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077