Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा भन्छन् – निजगढ अन्तराष्ट्र्रिय विमानस्थल गठबन्धनकै पालामा

    प्रधानमन्त्री देउवा भन्छन् – निजगढ अन्तराष्ट्र्रिय विमानस्थल गठबन्धनकै पालामा

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 783
    SHARES

    बारा । अन्तराष्ट्र्रिय विमानस्थल पाँच दलिय गठबन्धन सरकारकै पालामा बन्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

    शनिवार बाराको निजगढमा पाँच दलका अध्यक्षद्धयले निरिक्षण गर्न आएको बेला प्रधानमन्त्री देउवाले आफ्नै सरकार भएको बेलामा निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्ने बताएका हुन् ।



    त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले विमानस्थालमा दुई वटा रनवे सञ्चालनमा आउने योजना सुनाए ।



    नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाँगियाबस्तीमा निर्माण हुन गईरहेको अन्तराष्ट्रिय विमानस्थल निर्माणमा सबैले आआफना ठाउँबाट सहयोग गरि योजना यथासिघ्र सम्पन्न गर्न सहयोग गर्न अपिल गरे ।

    सोही कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्तराष्र्टिय विमानस्थल निजगढमा बन्न सर्वोच्च अदालतको पूर्ण पाठले निर्माणको बाटो खोलाएकोले विमानस्थल निर्माण गर्न सबै एक जुट हुनुपर्ने बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार