Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईजीपी बढुवा विरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार २६ गते

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । अब सो मुद्दाको पेशी आगामी असार २६ गतेका लागि तोकिएको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा आइतवार सुनुवाइ भएको थियो । उक्त सुनुवाइपछि अर्को पेशी तोकिएको हो ।

केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ।

आफूलाई प्रहरी महानिरिक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077