Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आज सुनचाँदीको बिक्री मूल्य स्थिर

    आज सुनचाँदीको बिक्री मूल्य स्थिर

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 657
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज मंगलबार सुनचाँदीको बिक्री मूल्य स्थिर कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।



    आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



    तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । आज पनि चाँदीको भाउ आइतबारकै अनुसार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार