Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दोस्रो दिन ४६ अंकले घट्यो सेयर बजार

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । ।

हिजो ९ अंकले घटेको नेप्से परिसूचक आज भने उच्च अंकले घटेको छ । आज ४६ अंकले घटेसँगै नेप्से परिसूचक २०३० अंकमा आइपुगेको छ ।

कारोबार सुरू भएको समयमा बजार उकालोतर्फ लागेपनि १२ बजेदेखि ओरालो लाग्न सुरू गरेको थियो ।

त्यसपछि, निरन्तर घट्दै बजार अन्तिम समयसम्ममा ४६ अंकले घटेर बन्द भएको हो । यसक्रममा आज २ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ८६ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077