Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 840
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको हो ।



    आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार एक सय र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ ।



    बुधबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार