Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हलिउड स्टार जेम्स कानको निधन

एजेन्सी । हलिउड स्टार जेम्स कानको निधन भएको छ । फिल्म ‘द गडफादरमा’ को भूमिकाबाट विश्व चर्चित कानको ८२ वर्षको उमेरमा निधन भएको हो ।

६ जुलाईमा कानको निधन भएको छ । कानको पूरा नाम जेम्स एडमन्ड कान हो । उनले १९६३ मा आएको फिल्म ‘इर्मा ला डोस’ बाट फिल्मी करियर सुरु गरेका थिए ।

त्यसपछि उनले थुप्रै फिल्म अभिनय गरेका छन् ।

कान त्यस्तो अमेरिकी अभिनेता हुन्, जसले ४ गोल्डेन ग्लोब, एक एमी र एक ओस्करसहित धेरै पुरस्कारहरू प्राप्त गरेका थिए । उनले ४ विवाह गरेका थिए, जसबाट ५ सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077