Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 966
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) एकैपटक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् ।

    आज बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फका ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।



    बढुवा सिफारिस सूची अनुसार पहिलो नम्वरमा गणेश चन्द रहेका छन् । त्यसैगरी क्रमशः सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरवेदी, दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी, जीवन कुमार श्रेष्ठ(क), हिमालय कुमार श्रेष्ठ, डम्मर बहादुर विक, ओमबहादुर रानालगायत रहेका छन् ।



    बढुवा सिफारिसमा परेका एसपीहरुको सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार