Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • सुनको मूल्य घट्यो, चाँदीको स्थिर

    सुनको मूल्य घट्यो, चाँदीको स्थिर

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 792
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।



    चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार