Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले नामिबिया विरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा नेपालले नामिबिया विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

अयरमा दिउँसो ३स्४५ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई पहिले  बलिङको निम्तो दिएको हो ।

नेपाल र नामिबिया पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077