Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ५० हजार घुस लिएको अभियोगमा प्रधानाध्यापक सहित २ जनाविरुद्ध भ्रष्ट्रचार मुद्दा

    ५० हजार घुस लिएको अभियोगमा प्रधानाध्यापक सहित २ जनाविरुद्ध भ्रष्ट्रचार मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 522
    SHARES

    फाइल फोटो

    काठमाडौं । महोत्तरीको श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानविरुद्ध भ्रष्ट्रचार मुद्दा दर्ता गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा उनिहरुविरुद्ध भ्रष्ट्रचार मुद्दा दर्ता गरेको हो ।



    उनीहरुलाई ५० हजार बिगो माग दावी गरि आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार