Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अंशबन्डा विवादमा भाउजूमाथि खुकुरी प्रहार

रुकुम । भाउजूलाई खुकुरी हानेर घाइते बनाएको आरोपमा देवर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिमरुकुममा त्रिवेणी गाउँपालिका-१ का ३६ वर्षीय देउकुमार खड्का छन् ।

अंशबन्डासम्बन्धी विवादमा खड्काले ३७ वर्षीया दिलसरा बोहरालाई खुकुरी प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077