Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • अंशबन्डा विवादमा भाउजूमाथि खुकुरी प्रहार

    अंशबन्डा विवादमा भाउजूमाथि खुकुरी प्रहार

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 753
    SHARES

    फाइल तस्विर

    रुकुम । भाउजूलाई खुकुरी हानेर घाइते बनाएको आरोपमा देवर पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पश्चिमरुकुममा त्रिवेणी गाउँपालिका-१ का ३६ वर्षीय देउकुमार खड्का छन् ।



    अंशबन्डासम्बन्धी विवादमा खड्काले ३७ वर्षीया दिलसरा बोहरालाई खुकुरी प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार