Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युवकमाथि छुरा प्रहार गर्ने शाक्य पक्राउ

काठमाडौं । धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

छुरा प्रहार गरेको आरोपमा प्रहरी वृत्त बौद्धले सिन्धुपाल्चोकको घर भई कागेश्वरी-५ टीकाथली बस्‍ने २७ वर्षीय दीपेश शाक्‍य पक्राउ गरेको हो।

छुरा प्रहारबाट सिन्धुपाल्चोक घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका-५ बस्‍ने २५ वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् ।

पक्राउ परेका शाक्‍यमाथि ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077