Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • युवकमाथि छुरा प्रहार गर्ने शाक्य पक्राउ

    युवकमाथि छुरा प्रहार गर्ने शाक्य पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 729
    SHARES

    काठमाडौं । धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    छुरा प्रहार गरेको आरोपमा प्रहरी वृत्त बौद्धले सिन्धुपाल्चोकको घर भई कागेश्वरी-५ टीकाथली बस्‍ने २७ वर्षीय दीपेश शाक्‍य पक्राउ गरेको हो।



    छुरा प्रहारबाट सिन्धुपाल्चोक घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका-५ बस्‍ने २५ वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् ।



    पक्राउ परेका शाक्‍यमाथि ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार