Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वएआईजी पंकज श्रेष्ठको निधन

काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ ।

उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो ।

पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077