Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जुनसुकै बेला चुनावको मिति घोषणा हुनसक्छ : माधव नेपाल

    जुनसुकै बेला चुनावको मिति घोषणा हुनसक्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति जुनसुकै वेला पनि घोषणा हुन सक्ने बताएका छन् ।

    शुक्रबार पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले



    त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।



    नेपालले निर्वाचन मिति घोषणा हुने भएकाले नेता कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार