Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा

    अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.1K
    SHARES

    धनुषा। भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखिएको जनकपुरधामस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।

    जनकपुरधाम उपमहानगरपालिका-९ स्थित घरमा छापा मार्दा ठुलो मात्रामा मेडिकल सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    मेडिकल सामग्री फेला परेपछि घरमा बसिरहेका तीन जनालाई पक्राउ गरिएको र पक्राउ पर्ने तीनै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।



    सामानसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने र अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार