Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चीनद्धारा लामो दुरीको रकेट प्रक्षेपण, दुई स्याटालाइट अन्तरिक्ष पठायो

    चीनद्धारा लामो दुरीको रकेट प्रक्षेपण, दुई स्याटालाइट अन्तरिक्ष पठायो

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 915
    SHARES

    फाइल तस्विर

    एजेन्सी । चीनले शनिवार सेउइ ३ र सेउइ ४ नाम गरेको स्याटालइट अन्तरिक्षमा पठाउन लामो दुरीको रकेट प्रक्षेपण गरेको छ ।

    सान्छी प्रान्तमा रहेको तइयुअन स्याटालाइट सेन्टरबाट प्रहार गरेको रकेट चाँडै नै ग्रहपथमा पुग्ने विश्वास गरिएको छ ।



    यी स्याटालाइटले जमिनसम्बन्धी अध्ययन, प्राकृतिक विपद र शहरी क्षेत्रको योजना बनाउनका लागि सूचना उपलब्ध गराउने बताइएको छ ।



    सेन्टरले यो ४२७ औं उडान भएको जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार