Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिवि सेवा आयोगलाई नेविसंघले दियो काम कारबाही रोक्न २४ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगलाई सम्पूर्ण काम कारबाही रोक्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

आइतबार नेविसंघले त्रिवि सेवा आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै हाल भइरहेका सम्पूर्ण परीक्षा,

अन्तरवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानविन हुनुपर्ने माग राखेको हो ।

त्रिविको उच्च प्राज्ञिक मूल्य, मान्यता र गुणस्तरमा योगदान गर्न सक्ने सक्षम जनशक्ति छनोट गरी नियुक्ति र बढुवाको लागि गठित त्रिवि सेवा आयोगले मापदण्डमाथि नै प्रश्न उठेको नेविसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077