Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • जन्मकैदको सजाय तोकिएका जयलाल ६ वर्षपछि पक्राउ

    जन्मकैदको सजाय तोकिएका जयलाल ६ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 837
    SHARES

    बारा । जन्मकैद सजाय तोकिएका व्यक्ति करिब ६ वर्षपछि पक्राउ परेका छन्।

    कर्तव्य ज्यान मुद्दामा २० वर्ष जन्मकैद तोकिएका बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका ६ का जयलाल ठाकुर लोहार पक्राउ परेका हुन्।



    जिल्ला प्रहरी कार्यालय बाराको टोलीले लोहारलाई कलैया उपमहानगरपालिका ४ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी सजाय भुक्तानका लागि जिल्ला अदालत वीरगंज पठाइएको जिल्ल प्रहरी कायृालय बाराले जनाएको छ ।



    सर्वोच्च अदालतले २०७३ कार्तिक २९ गते जयलाललाई जन्मकैदको फैसला सुनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार