Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनको उत्तरपश्चिमी प्रान्तमा पहाड खस्दा ९ जनाको मृत्यु

    चीनको उत्तरपश्चिमी प्रान्तमा पहाड खस्दा ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 768
    SHARES

    फाइल फोटो

    एजेन्सी । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड खस्दा नौ जनाको मृत्यु भएको छ ।

    बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११ः१५ बजेतिर खसेको हो ।



    स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा परी १७ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।



    त्यसैगरी अर्का एक जना अझै बेपत्ता छन् । उनको खाजी कार्य भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार