Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्री ओपन सेसनमा १० अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिरो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

नेप्से १०.३४ अंकले बढेर २०२७.८० विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स २.११ अंकले बढेको छ।

यो सेसनमा २८ कम्पनीको ११ हजार ३६५ कित्ता सेयर ५४ लाख ४४ हजार २५८ रुपैयाँमा खरिदबिक्री भयो।

१६ कम्पनीको मूल्य बढ्दा ७ को घट्यो भने बाँकी ५ कम्पनीको मूल्य स्थिर रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077