Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वरिष्ठ लोक देउडा गायक कडायतको निधन

धनगढी । वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशीक अस्पतालमा बुधबार निधन भएको हो ।

कडायतको मस्तिष्क घातका कारण मृत्यु भएको सेती प्रादेशीक अस्पतालले जनाएको ।

कडायत २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077