Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

    चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 921
    SHARES

    एजेन्सी । चीनले ६ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ ।

    यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो ।



    अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् ।



    यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्र रूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार