Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माधव नेपाल भन्छन् – नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न चाहँदैन

    माधव नेपाल भन्छन् – नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न चाहँदैन

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 936
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न नचाहने बताएका छन् ।

    बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी सहयोग परियोजना एसपीपीबारेको छलफलका क्रममा उनले नेपाललाई सैन्य गठबन्धनभित्र तान्ने प्रयास गर्न र नेपालीलाई प्रयोग गर्छु भनेर मुक्त हुन आग्रह गरे ।



    अध्यक्ष नेपालले एसपीपी सम्झौता पूर्ववर्ती एक दलीय गठबन्धन सरकारले गरेको र अहिलेको गठबन्धन सरकारले सो सम्झौताका लागि पत्र नपठाउने निर्णय गरेकोले धन्यवाद दिन आग्रह गरे ।



    उनले यो अडानमा नेपाल खुट्टा नकमाइ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार