Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ब्राजिलको राजदूतमा काफ्ले नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय गणतन्त्र ब्राजिलको राजदूतमा निर्मलराज काफ्लेलाई नियुक्त गरेकी छन् ।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काफ्लेलाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काफ्लेको यसअघि नै संसदीय सुनुवाइ प्रक्रिया सकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077