Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कांग्रेस नेता खड्का र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    कांग्रेस नेता खड्का र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 888
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्का र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

    खड्काको निवास गोल्फुटार पुगेर श्रीवास्तवले भेट गरेका हुन् ।



    भेटका अवसरमा नेपाल र भारत दुई निकटस्त छिमेकी मुलुकका आपसी हित र चासोका विषयहरुमा विस्तृत छलफल र परामर्श भएको खड्काले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार