Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दु:ख पाईन्छ : रवि लामिछाने

    यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दु:ख पाईन्छ : रवि लामिछाने

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1.4K
    SHARES

    सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन् ।

    मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए ।



    उनले यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने बताए । अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए ।



    उनले भने, ‘यस पटक मत फेर्न सकेनौं भने फेरि अर्को ५ वर्षका लागि यही सुनाउनुपर्नेछ, तर मलाई थाहा छैन आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्, आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन् ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार