Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी

    सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 903
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।

    बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन् ।



    आयुक्त थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिएका छन् ।



    सर्वोच्च अदालतले कर्मचारी र सुरक्षाकर्मीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार